Section 8
शाखा स्थापना गरी विदेशी लगानी गर्न सक्ने
(१) विदेशमा संस्थापना भएको कुनै उद्योगले प्रचलित कानूनको अधीनमा रही नेपालमा आफ्नो शाखा उद्योग स्थापना वा विस्तार गरी विदेशी लगानी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम उद्योगको शाखा स्थापना वा विस्तार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम उद्योगको शाखा स्थापना वा विस्तार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५
Preamble - 0
Chapter - 2
Section 3: विदेशी लगानी गर्न सक्नेSection 4: एकल वा संयुक्त रुपमा विदेशी लगानी गर्न सक्नेSection 5: उद्योगको जायजेथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेSection 6: लिज लगानी गर्न सक्नेSection 7: प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्नेSection 7A: विदेशमा प्रविधि हस्तान्तरण गर्न सक्नेःSection 8: शाखा स्थापना गरी विदेशी लगानी गर्न सक्नेSection 9: पूँजी लगानी कोष खडा गरी विदेशी लगानी गर्न सक्नेSection 9A: विशिष्टीकृत लगानी कोषका इकाई खरिद गरी विदेशी लगानी गर्न सक्नेःSection 10: धितोपत्र सम्बन्धी कारोबार गर्न सक्नेSection 11: धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्नेSection 12: विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्नेSection 13: विदेशी लगानीको अधिकतम सीमा नतोकिनेSection 14: वाणिज्य बैंकसँग सम्झौता गर्न सक्ने
Chapter - 3
Section 15: विदेशी लगानी गर्ने स्वीकृतिको लागि निवेदन दिनुपर्नेSection 16: नेपाल राष्ट्र बैंकलार्इ जानकारी दिनुपर्नेSection 17: विदेशी लगानीको स्वीकृतिSection 18: लगानी गरी सक्नु पर्ने अवधिSection 18A: सम्पत्ति हस्तान्तरण गर्न सक्ने: Section 19: शेयर बिक्री वा हक हस्तान्तरणको जानकारी गराउनु पर्नेSection 20: लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने
Chapter - 5
Section 24: प्राप्त गर्ने सुविधाSection 25: विदेशी मुद्राको कारोबार गर्न सुविधाSection 26: विदेशी मुद्राको सुविधाSection 27: विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारी सम्बन्धी व्यवस्थाSection 28: औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्थाSection 29: परिचयपत्रको सुविधाSection 30: भिसा सुविधा सम्बन्धी व्यवस्थाSection 31: सम्बन्धी व्यवस्थाSection 32: राष्ट्रिय व्यवहार गरिनेSection 33: राष्ट्रियकरण वा अधिग्रहण नगरिनेSection 34: शर्त तथा सेवा सुविधामा परिवर्तन
Chapter - 7
Section 38: द्विपक्षीय वा बहुपक्षीय लगानी सम्झौता गर्न सकिनेSection 39: सम्झौता गर्न सक्नेSection 40: विवादको समाधानSection 41: विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेSection 42: स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था गर्न सकिनेSection 43: विदेशी लगानी स्वीकृति बहाल रहने अवधिSection 44: शर्तहरु पालना गर्नुपर्नेSection 45: करार गरी उत्पादन गर्न सकिनेSection 46: अख्तियारनामा दिन सकिनेSection 47: अधिकार प्रत्यायोजनSection 48: प्रदेशमा दर्ता भएको उद्योगमा विदेशी लगानीSection 49: प्रचलित कानून बमोजिम हुनेSection 50: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेSection 51: नियम बनाउने अधिकारSection 52: निर्देशिका, कार्यविधि वा मापदण्ड बनाइ लागू गर्न सक्नेSection 53: खारेजी र बचाउ